वाईसीएलको राष्ट्रिय भेलालाई पुष्पकमल दाहालले सम्बोधन गर्ने • Nepal's Trusted Digital Newspaperवाईसीएलको राष्ट्रिय भेलालाई पुष्पकमल दाहालले सम्बोधन गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वाईसीएलको राष्ट्रिय भेलालाई पुष्पकमल दाहालले सम्बोधन गर्ने

वाईसीएलको राष्ट्रिय भेलालाई पुष्पकमल दाहालले सम्बोधन गर्ने

  • समाचारपाटी
  • शुक्रबार, भदौ ३, २०७९
वाईसीएलको राष्ट्रिय भेलालाई पुष्पकमल दाहालले सम्बोधन गर्ने

नेकपा माओवादी केन्द्र को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले दोस्रो राष्ट्रिय भेला शुरु गर्दैछ । भेलालाई नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नुहुनेछ ।

दुई दिनसम्म चल्ने भेला उदघाटन सत्र, बन्दसत्र र समापन सत्र गरी तीन सत्रमा सञ्चालन हुनेछ । भेलाले विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका