राष्ट्रिय प्रजातन्त्र पार्टीले कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै • Nepal's Trusted Digital Newspaperराष्ट्रिय प्रजातन्त्र पार्टीले कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीले कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीले कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाउँदैछ । दोस्रो चरणको आन्दोलन अन्तर्गत पार्टीको किसान संगठनको नेतृत्वमा काठमान्डौंमा प्रदर्शनसहित कृषिमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका