प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै • Nepal's Trusted Digital Newspaperप्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि मंगलवार सकिँदैछ ।

आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन भने बाँकी दल आजसम्म दर्ता हुनेछन । आज नै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ ।

आज नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका दवय अध्यक्ष पुष्पकमल दाहाल र डा. बाबुराम भटटराई संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लडन चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका