श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा भाद्र ४ गते कास्कीकोटमा दहीको होली खेलीने • Nepal's Trusted Digital Newspaperश्रीकृष्ण जन्माअष्ठमीको अवसरमा भाद्र ४ गते कास्कीकोटमा दहीको होली खेलीने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा भाद्र ४ गते कास्कीकोटमा दहीको होली खेलीने

श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा भाद्र ४ गते कास्कीकोटमा दहीको होली खेलीने

  • समाचारपाटी
  • मङ्लबार, साउन ३१, २०७९
श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा भाद्र ४ गते कास्कीकोटमा दहीको होली खेलीने

पोखरा । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीने भएको छ । यही भाद्र ४ गते शनिवार श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीले जनाएको छ ।

गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभीन्न सांस्कीतीक झाकी बाजाँ गाँजासहित जात्रा गरीने समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनु भयो ।

विगत ६ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिनु भयो । भजन चुटका तथा विभिन्न झाँकी सहित कार्यक्रममा सहभागी हुन सबैलाई क्षेत्र विकास समितिले आहवान गरेको छ ।  सहभागी उत्कृष्ठ समुहहरुलाई
पुरस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ ।

kaskikot dahiko holi pic 01 kaskikot dahiko holi pic 3 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका