रिडी हाइड्रोपावर डेभलपमेण्ट र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी बीच मर्जरको समुदघाटन हुँदै • Nepal's Trusted Digital Newspaperरिडी हाइड्रोपावर डेभलपमेण्ट र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी बीच मर्जरको समुदघाटन हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रिडी हाइड्रोपावर डेभलपमेण्ट र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी बीच मर्जरको समुदघाटन हुँदै

रिडी हाइड्रोपावर डेभलपमेण्ट र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी बीच मर्जरको समुदघाटन हुँदै

  • समाचारपाटी
  • आइतवार, साउन २९, २०७९
रिडी हाइड्रोपावर डेभलपमेण्ट र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी बीच मर्जरको समुदघाटन हुँदै
photo :-gyanmandu

आज रिडी हाइड्रोपावर डेभलपमेण्ट र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लि.बीच मर्जरको समुदघाटन हुँदैछ । रिडी हाइड्रोपावर डेभलपमेण्ट र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लि.बीच सम्पन्न मर्जरको समुदघाटन हुन लागेको हो । साथै उर्जा क्षेत्रको वर्तमान अवस्था तथा प्रस्तावित विद्युत विधेयक सम्बन्धमा अन्तरक्रिया पनि हुनेछ । कार्यक्रम दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका