चर्चित मोडेल अनिता लिम्बु फिचर्ड ''ढल्केला ढल्केला'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperचर्चित मोडेल अनिता लिम्बु फिचर्ड ''ढल्केला ढल्केला'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चर्चित मोडेल अनिता लिम्बु फिचर्ड ”ढल्केला ढल्केला” सार्वजनिक (भिडियो)

चर्चित मोडेल अनिता लिम्बु फिचर्ड ”ढल्केला ढल्केला” सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • शनिबार, साउन २८, २०७९
चर्चित मोडेल अनिता लिम्बु फिचर्ड ”ढल्केला ढल्केला” सार्वजनिक (भिडियो)

लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कमल खत्री र अनिता लिम्बुको शब्द ,संगीत रहेको गीतको भिडियोमा लन्डन निवासी चर्चित मोडेल अनिता लिम्बुलाइ हट अवतारमा प्रस्तुत गरिएको छ ।

कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको ”ढल्केला ढल्केला” को भिडियोलाइ मोडेल एबम यही भिडियोकी निमात्री अनिता लिम्बुको युट्युब च्यानल Anita Limbu) बाट सार्वजनिक गरिएको हो । साथै गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाइ रु दश हजार पुरस्कार पनि प्रदान गरिने निमात्री लिम्बुले जानकारी दिनु भयो । जसको लागि भिडियो बनाएर टिकटक एकाउन्ट  anitalimbu83 मा इनबक्स गर्ने पर्ने छ ।

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधीहरु पनि जितिसकेकी मोडेल अनिता लिम्बुले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएकाे छ ।

 

1 2 3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका