केशबको तीज गित 'मेयरको सालो' बजारमा • Nepal's Trusted Digital Newspaperकेशबको तीज गित 'मेयरको सालो' बजारमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • केशबको तीज गित ‘मेयरको सालो’ बजारमा

केशबको तीज गित ‘मेयरको सालो’ बजारमा

  • समाचारपाटी
  • शनिबार, साउन २८, २०७९
केशबको तीज गित ‘मेयरको सालो’ बजारमा

पोखरा । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा सर्जक तथा गायक केशव घिमिरेको ‘मेयरको सालो’ बोलको गित बजारमा आएको छ ।

चन्दन डिजिटल म्युजिक प्रा लि को प्रस्तुति रहेको गितमा केशव घिमिरेको शब्द, लय, स्वर रहेको छ भने महिला स्वर बसन्ती थापा मगर को आवाज छ । गणेश सापकोटा को छायांकन, केशब घिमिरेको परिकल्पना निर्देशन,सुबाश अम्गाइको सम्पादन, फलानो क्रियसनको दृश्य निर्माण रहेको छ ।

भिडियोमा केशव घिमिरे, दिपक पोखरेल, मेनका रानाभाट पौडेल, मिलन दुलाल, सन्तोष पौडेल, मुन्द्रेमान श्रेष्ठ, निर्मला अर्याल, कमल सुनार, राज आचार्य लगायत कलाकारको अभिनय देख्न सकिन्छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका