८ सय ६८ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट ३ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper८ सय ६८ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट ३ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ८ सय ६८ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट ३ जनाकाे मृत्यु

८ सय ६८ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट ३ जनाकाे मृत्यु

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
८ सय ६८ जना कोराना संक्रमित थपिए,काेराेना संक्रमणबाट ३ जनाकाे मृत्यु

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ८ सय ६८ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट ३ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा ३ हजार ६ सय १४ जनाकाे पिसिआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार ९१ जनाकाे एनटिजेन परीक्षण गर्दा ३ सय ७२ जना गरी ८ सय ६८ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय १४ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार ८ सय ५८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

१ लाख ३८ हजार ८ सय ४० जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७३ हजार ८ सय १९ जना काेराेना मुक्त भएका छन् ।

६ हजार ७ सय ५ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ७७ पुगेकाे छ

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका