राजेश पायल राईको स्वरमा “मियो हौ तिमी मेरो मायाको” चर्चाको शिखरमा • Nepal's Trusted Digital Newspaperराजेश पायल राईको स्वरमा “मियो हौ तिमी मेरो मायाको” चर्चाको शिखरमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राजेश पायल राईको स्वरमा “मियो हौ तिमी मेरो मायाको” चर्चाको शिखरमा

राजेश पायल राईको स्वरमा “मियो हौ तिमी मेरो मायाको” चर्चाको शिखरमा

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
राजेश पायल राईको स्वरमा “मियो हौ तिमी मेरो मायाको” चर्चाको शिखरमा

काठमान्डाैँ । राई इज किङ्ग राजेश पायल राई र युके निवासी गायिका कल्पना राईको आवाजमा रहेको नयाँ गीत “मियो हौ तिमी मेरो मायाको ” भिडियो छोटो समयमै दर्शकस्रोताहरूबाट अत्याधिक रूचाईएको छ। नेपाली गीतसंगीत जगतमा चर्चा चुलिदै गएको “मियो हौ तिमी मेरो मायाको ” बोलको गीतमा टिका चाम्लिङ्गको शब्द रचना तथा शान्ति राम राई को संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा आकर्षक रुपमा चित्रण गरिएको छ । महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई बुद्ध थापा र कुशल श्रेष्ठले छायाँकन,विकाश दाहालले सम्पादन गर्नुभएकाे छ ।

वेलायत र नेपालमा छयांकन गरिएको यो भिडियोलाई, पछिल्लो समयमा रूचाईएका अहिलेका ब्यस्त यूवा निर्देशक जस बहादुर याक्खाले निर्देशन गर्नुभएकाे छ। यो भिडियोमा योगेन्द्र राई, मीरूना मगर, प्रकाश राई , कल्पना राई कुन्जु र अन्य धेरै कलाकारहरूले अभिनय गर्नुभए काे छ।

1660099825299 1660099825308 1660099825314 1660099825322 1660099825328 1660099825334 1660099825341 1660099825348 1660099825356 1660099825363 1660099825373 1660099825380 1660099825388 1660099825395 1660099825404 1660099825442

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका