२ सय रुपैयाँले सुनको मूल्य वृद्धि, १० रुपैयाँले घट्याे चाँदीको मूल्य • Nepal's Trusted Digital Newspaper२ सय रुपैयाँले सुनको मूल्य वृद्धि, १० रुपैयाँले घट्याे चाँदीको मूल्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • २ सय रुपैयाँले सुनको मूल्य वृद्धि, १० रुपैयाँले घट्याे चाँदीको मूल्य

२ सय रुपैयाँले सुनको मूल्य वृद्धि, १० रुपैयाँले घट्याे चाँदीको मूल्य

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
२ सय रुपैयाँले सुनको मूल्य वृद्धि,  १० रुपैयाँले घट्याे चाँदीको मूल्य

काठमान्डौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेकाे छ भने चाँदीको मूल्य ताेलामा १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतिताेला ९७ हजार एक सयमा काराेबार भएकाे छ ।  तेजावी सुनको मूल्य प्रतिताेला ९६ हजार ६ सय रुपैयाँमा  काराेबार भएको छ । मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ९ सय र तेजावी सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँ काराेबार भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका