राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperराष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

  • समाचारपाटी
  • बुधबार, साउन २५, २०७९
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक बिहान ९ बजे समितिको सभाकक्षमा शुरु हुनेछ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका मन्त्री र सचिवहरुलाई बोलाइएको छ । बैठकमा राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षिण (कालिगण्डकी करिडोर) लोकमार्ग र वन, राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा आयोजना सञ्चालन सम्बन्धमा छलफल हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका