५ सय ५३ जना कोराना संक्रमित थपिए,४ सय ३३ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper५ सय ५३ जना कोराना संक्रमित थपिए,४ सय ३३ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ५ सय ५३ जना कोराना संक्रमित थपिए,४ सय ३३ जना कोरोना संक्रमण मुक्त भए

५ सय ५३ जना कोराना संक्रमित थपिए,४ सय ३३ जना कोरोना संक्रमण मुक्त भए

  • समाचारपाटी
  • आइतवार, साउन २२, २०७९
५ सय ५३ जना कोराना संक्रमित थपिए,४ सय ३३ जना कोरोना संक्रमण मुक्त भए

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ५ सय ५३ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा २ हजार ४० जनाकाे पिसिआर परीक्षण गर्दा ५ सय ५१ जना र १ हजार ७ सय ४९ जनाकाे एनटिजेन परीक्षण गर्दा १ सय २ जना गरी ५ सय ५३ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार ६ सय ५९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

१६ हजार ९ सय ६४ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७२ हजार ४ सय ९७ जना काेराेना मुक्त भएका छन् ।

३ हजार ७ सय ८९ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ७० पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका