६ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाबारे पत्रकार सम्मेलन हुँदै • Nepal's Trusted Digital Newspaper६ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाबारे पत्रकार सम्मेलन हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ६ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाबारे पत्रकार सम्मेलन हुँदै

६ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाबारे पत्रकार सम्मेलन हुँदै

  • समाचारपाटी
  • आइतवार, साउन २२, २०७९
६ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाबारे पत्रकार सम्मेलन हुँदै

आज ६ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाबारे पत्रकार सम्मेलन हुँदैछ । महिला उद्यमी महासंघ नेपालले आगामी भदौ देखि ६ गतेसम्म हेरिटेज गार्डेन सानेपामा मेला आयोजना गर्न लागेको हो । मेलामा महिलाहरुले उत्पादन गरेका सामानहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेताहरुमाझ प्रदर्शन गरिनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका