आज परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दैछ । मन्त्रालयले आफनो नियमित पत्रकार सम्मेलन गर्न लागेको हो । आजको पत्रकार सम्मेलनमा पछिल्लो समय सरकारले अमेरिकालाई पठाएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लूको नेपाल भ्रमण र उपलब्धिका बारेमा जानकारी गराउनेछ ।