परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै • Nepal's Trusted Digital Newspaperपरराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै

परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै

  • समाचारपाटी
  • शुक्रबार, साउन २०, २०७९
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै

आज परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दैछ । मन्त्रालयले आफनो नियमित पत्रकार सम्मेलन गर्न लागेको हो । आजको पत्रकार सम्मेलनमा पछिल्लो समय सरकारले अमेरिकालाई पठाएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लूको नेपाल भ्रमण र उपलब्धिका बारेमा जानकारी गराउनेछ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका