९ सय १५ जना कोराना संक्रमित थपिए,३ सय १ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper९ सय १५ जना कोराना संक्रमित थपिए,३ सय १ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ९ सय १५ जना कोराना संक्रमित थपिए,३ सय १ जना कोरोना संक्रमण मुक्त भए

९ सय १५ जना कोराना संक्रमित थपिए,३ सय १ जना कोरोना संक्रमण मुक्त भए

  • समाचारपाटी
  • बुधबार, साउन १८, २०७९
९ सय १५ जना कोराना संक्रमित थपिए,३ सय १ जना कोरोना संक्रमण मुक्त भए

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ९ सय १५ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा ३ हजार ९१ जनाकाे पिसिआर परीक्षण गर्दा ५ सय ९० र २ हजार ९ सय ११ जनाकाे एनटिजेन परीक्षण गर्दा ३ सय २५ जना गरी ९ सय १५ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय १ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार ४ सय ३३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

५५ हजार ५ सय ५९ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७० हजार ९ सय २६ जना काेराेना मुक्त भएका छन् ।

६ हजार २ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ६८ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका