चिकित्सा शिक्षा व्यवसायीहरुले चिकित्सा शिक्षा आयोग घेराउ गर्ने
चिकित्सा शिक्षा व्यवसायीहरुले चिकित्सा शिक्षा आयोग घेराउ गर्ने
समाचारपाटी
बुधबार, साउन १८, २०७९
आज चिकित्सा शिक्षा व्यवसायीहरुले चिकित्सा शिक्षा आयोग घेराउ गर्देछन । चिकित्सा शिक्षा आयोगले मनपरि नीति बनाएको भन्दै उनीहरुले चिकित्सा शिक्षा आयोग घेराउ गर्न लागेका हुन ।