मिस्टर एण्ड मिस थारु प्रतियोगिताबारे पत्रकार सम्मेलन हुँदै • Nepal's Trusted Digital Newspaperमिस्टर एण्ड मिस थारु प्रतियोगिताबारे पत्रकार सम्मेलन हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मिस्टर एण्ड मिस थारु प्रतियोगिताबारे पत्रकार सम्मेलन हुँदै

मिस्टर एण्ड मिस थारु प्रतियोगिताबारे पत्रकार सम्मेलन हुँदै

  • समाचारपाटी
  • बुधबार, साउन १८, २०७९
मिस्टर एण्ड मिस थारु प्रतियोगिताबारे पत्रकार सम्मेलन हुँदै

आज मिस्टर एण्ड मिस थारु प्रतियोगिताबारे जानकारी दिन पत्रकार सम्मेलन हुँदैछ । जह इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुने प्रतियोगिता थारु समुदायको बाक्लो बसोवास रहेको देशका मुख्य–मुख्य शहरहरुमा केहीदिन पछि नै अडिसन शुरु हुँदैछ । यसपटक प्रतियोगितालाई अझै व्यवस्थित गर्दै लैजाने आयोजकको तयारी रहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका