८ सय १४ जना कोराना संक्रमित थपिए, २ सय ९९ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper८ सय १४ जना कोराना संक्रमित थपिए, २ सय ९९ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ८ सय १४ जना कोराना संक्रमित थपिए, २ सय ९९ जना कोरोना संक्रमण मुक्त भए

८ सय १४ जना कोराना संक्रमित थपिए, २ सय ९९ जना कोरोना संक्रमण मुक्त भए

  • समाचारपाटी
  • मङ्लबार, साउन १७, २०७९
८ सय १४ जना कोराना संक्रमित थपिए, २ सय ९९ जना कोरोना संक्रमण मुक्त भए

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ८ सय १४ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु  भएकाे छ । पछिल्लो २४ घन्टामा २ हजार ७ सय ६२ जनाकाे पिसिआर परीक्षण गर्दा ५ सय ९ र २ हजार ६ सय ५३ जनाकाे एनटिजेन परीक्षण गर्दा ३ सय ५ जना गरी ८ सय १४ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ९९ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ५ हजार १ सय ४४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

११ हजार ५ सय १३ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर ९ लाख ७० हजार ६  सय २५ जना काेराेना मुक्त भएका छन् ।

५ हजार ४ सय १५ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ६८ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका