रञ्‍जित विश्वकर्मा र सुनिता बुढाथोकीको स्वरमा तीज गीत ''लरी लरी लै'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperरञ्‍जित विश्वकर्मा र सुनिता बुढाथोकीको स्वरमा तीज गीत ''लरी लरी लै'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • रञ्‍जित विश्वकर्मा र सुनिता बुढाथोकीको स्वरमा तीज गीत ”लरी लरी लै” सार्वजनिक

रञ्‍जित विश्वकर्मा र सुनिता बुढाथोकीको स्वरमा तीज गीत ”लरी लरी लै” सार्वजनिक

  • समाचारपाटी
  • बिहिबार, साउन १२, २०७९
रञ्‍जित विश्वकर्मा र सुनिता बुढाथोकीको स्वरमा तीज गीत ”लरी लरी लै” सार्वजनिक

काठमान्डाैँ ।  नेपालि नारीहरुको महान चाड हरितालिका तीज आउन अब केहि दिन मात्र बाँकी छ । यसै बिशेष पर्वलाई लक्षित गर्दै अहिले बजारमा थुप्रै गीत संगीतहरु सार्बजनिक हुन थालेका छन् । यस भित्र हरेक कलाकारलाई आफ्नो सिर्जना कसरी हुन्छ उत्कृष्ट बनाउने सोच हुने गर्दछ । यसैलाई मध्यनजर राखेर नेपालि गीत संगीतको क्षेत्रमा निकै सम्भावना बोकेर आएका रञ्‍जित बिस्वकर्माले पनि एक तीज गीतलाई सार्बजनिक गरेका छन् । उक्त गीत ”लरी लरी लै” बोलको रहेको छ ।

रोमान्चक सैलिमा तयार पारिएको यस गीतमा रञ्‍जित परियार र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय भिम भुजेलले तयार परेका हुन् भने शब्द रबिन बाबु बि. सी र भिम भुजेलको रहेको छ । प्रस्तुतकर्ता स्वयम् रञ्‍जित यस गीतको म्युजिक भिडियोमा देखिएका छन् । उनि संगै नारायणी खत्रीको पनि यस गीतको म्युजिक भिडियोमा आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन राम केसी र सम्पादन राजकुमार मगरले गरेका छन् ।
teej song2

teej song

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका