आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा भूतपूर्व सिंगापुर गोर्खाहरुको मुद्दाका सम्बन्धमा छलफल हुनेछ ।
विकास तथा प्रविधि समितिको बैठक बस्दै
आज विकास तथा प्रविधि समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तर सम्बन्धमा र ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।