विकास तथा प्रविधि समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperविकास तथा प्रविधि समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विकास तथा प्रविधि समितिको बैठक बस्दै

विकास तथा प्रविधि समितिको बैठक बस्दै

  • समाचारपाटी
  • बुधबार, साउन ११, २०७९
विकास तथा प्रविधि समितिको बैठक बस्दै

आज विकास तथा प्रविधि समितिको बैठक बस्दैछ । बिहान ११ बजे समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । आजको बैठकमा नारायणघाट–बुटवल सडकखण्डको वर्तमान अवस्थाको सम्बन्धमा र हालैको वर्षाले क्षति पुर्याएका सडक तथा पुलहरु सुचारु गर्ने सम्बन्धमा छलफल हुनेछ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई बोलाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका