यु–२० फुटबल च्याम्पियनसिप:- आज नेपाल र श्रीलंका भिडदै • Nepal's Trusted Digital Newspaperयु–२० फुटबल च्याम्पियनसिप:- आज नेपाल र श्रीलंका भिडदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • यु–२० फुटबल च्याम्पियनसिप:- आज नेपाल र श्रीलंका भिडदै

यु–२० फुटबल च्याम्पियनसिप:- आज नेपाल र श्रीलंका भिडदै

  • समाचारपाटी
  • बुधबार, साउन ११, २०७९
यु–२० फुटबल च्याम्पियनसिप:- आज नेपाल र श्रीलंका भिडदै

भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले श्रीलंकासँग प्रतिष्पर्धा गर्न लागेको हो ।

श्रीलंकाबिरुद्ध हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ । पहिलो खेलमा सुखद शुरुवात गरेको नेपालले दोस्रो खेलमा पनि निरन्तरता दिन चाहन्छ ।

श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेशका साथ बलियो आधार बनाउन चाहन्छ । यस अघि सोमबार भएको उदघाटन खेलमा नेपालले मालिदभ्सलाई ४–० गोल अन्तरले हराएको थियो

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका