नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आज पत्रकार सम्मेलन गर्दैछ । ८ औं राष्ट्रिय महाधिवेशनको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।