सगरमाथा आधार शिविर अध्ययन गर्न सरकारले समिति गठन गर्ने • Nepal's Trusted Digital Newspaperसगरमाथा आधार शिविर अध्ययन गर्न सरकारले समिति गठन गर्ने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • सगरमाथा आधार शिविर अध्ययन गर्न सरकारले समिति गठन गर्ने

सगरमाथा आधार शिविर अध्ययन गर्न सरकारले समिति गठन गर्ने

  • समाचारपाटी
  • आइतवार, साउन ८, २०७९
सगरमाथा आधार शिविर अध्ययन गर्न सरकारले समिति गठन गर्ने
photosource:-onlinekhabar

काठमान्डौं । सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ । पर्यटन मन्त्रालयले आइतबार सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्यक्रममा शिविरको अध्ययन गरिने घोषणा गरिएको हो ।

सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविश्यको जोखिममा सम्बन्धमा अध्य्यन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका