अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय समितिले मनिषा आचार्यद्धारा लिखित उपन्यास ‘छोरी’ विमोचन गर्दैछ । कार्यक्रमलाई उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल र एकीकृत समाजवादी की नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गर्नुहुनेछ ।