टेक अधिकारी र प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperटेक अधिकारी र प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • टेक अधिकारी र प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

टेक अधिकारी र प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • बिहिबार, साउन ५, २०७९
टेक अधिकारी र प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक (भिडियो)

काठमान्डौँ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिए सगै तीज सम्बन्धी गीतहरु सार्वजनिक हुने क्रम ह्वात्तै बढिरहेको छ ।
यस्तैमा लोकदोहोरीमा फरक पहिचान बनाउन सफल गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘ओए मेरी रानी’ गीतमा शब्द रचना टेक अधिकारी र रेशम प्रधानको रहेको छ भने संगीत रेशम प्रधानको रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा अनु पराजुली र लोमश शर्मा फिचर्ड हुनुहुन्छ । सुजन श्रेष्ठले खिचेको भिडियोको सम्पादन युवराज खत्रीले गर्नुभएकाे हाे।

भिडियो एक्सन फिल्म्सको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गायक अधिकारीको यसअघिको ”ओइ सानी” ,”ओइ माया” , ‘छड्के तिलहरी’  र ‘हामी नेपाली गीतहरु दर्शकले अत्यधिक मन पराएका थिए।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका