संसदीय छानबिन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperसंसदीय छानबिन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संसदीय छानबिन समितिको बैठक बस्दै

संसदीय छानबिन समितिको बैठक बस्दै

  • समाचारपाटी
  • मङ्लबार, साउन ३, २०७९
संसदीय छानबिन समितिको बैठक बस्दै

 

आज संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा सिसिटिभीसँग सम्बन्धित विज्ञहरुसँग् छलफल गर्ने कार्यक्रम रहेको छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका