सरोज र आश्मा अभिनित ''दुधको साक्षी बिरालो'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaperसरोज र आश्मा अभिनित ''दुधको साक्षी बिरालो'' सार्वजनिक (भिडियो) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सरोज र आश्मा अभिनित ”दुधको साक्षी बिरालो” सार्वजनिक (भिडियो)

सरोज र आश्मा अभिनित ”दुधको साक्षी बिरालो” सार्वजनिक (भिडियो)

  • समाचारपाटी
  • आइतवार, साउन १, २०७९
सरोज र आश्मा अभिनित ”दुधको साक्षी बिरालो” सार्वजनिक (भिडियो)

काठमान्डौं । लोकप्रिय गायिका मेलिना राई र गायक बिकु क्षेत्रीको युगलमा स्वरमा समावेश ”दुधको साक्षी बिरालो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द ईट्टाघरेको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गर्नुभएकाे हाे। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ।

रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायाँकन गर्नुभएकाे हाे। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हाे। गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रहको गरेको छ।

 

Screenshots 5

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका