आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदै • Nepal's Trusted Digital Newspaperआजबाट अनलाइन मतदाता नामावली संकलन हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदै

आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदै

  • समाचारपाटी
  • बुधबार, असार २९, २०७९
आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदै

आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदैछ । निर्वाचन आयोगले आजबाट काठमान्डौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा अनलाइनबाट मतदाता नामावली संकलन गर्ने भएको हो ।

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी तयारी गरिएको आयोगले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका