सार्वजनिक लेखा समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperसार्वजनिक लेखा समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • सार्वजनिक लेखा समितिको बैठक बस्दै

सार्वजनिक लेखा समितिको बैठक बस्दै

  • समाचारपाटी
  • मङ्लबार, असार २८, २०७९
सार्वजनिक लेखा समितिको बैठक बस्दै

 

आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैकठ बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा समितिको २२ औँ वार्षिक प्रतिवेदन पेस हुनेछ ।

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै

आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ बजे समितिको सभाकक्षमा शुरु हुनेछ । आजको बैठकमा उपसमितिको प्रतिवेदन समितिमा पेस हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका