आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैकठ बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा समितिको २२ औँ वार्षिक प्रतिवेदन पेस हुनेछ ।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै
आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ बजे समितिको सभाकक्षमा शुरु हुनेछ । आजको बैठकमा उपसमितिको प्रतिवेदन समितिमा पेस हुनेछ ।