राष्ट्रिय युवा संघको हतियार खरिदसम्बन्धी मसाल जुलुस • Nepal's Trusted Digital Newspaperराष्ट्रिय युवा संघको हतियार खरिदसम्बन्धी मसाल जुलुस • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • राष्ट्रिय युवा संघको हतियार खरिदसम्बन्धी मसाल जुलुस

राष्ट्रिय युवा संघको हतियार खरिदसम्बन्धी मसाल जुलुस

  • समाचारपाटी
  • मङ्लबार, असार २८, २०७९
राष्ट्रिय युवा संघको हतियार खरिदसम्बन्धी मसाल जुलुस

नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले हतियार खरिदसम्बन्धी मसाल जुलुस तथा बिरोध प्रदर्शन गर्दैछ । संघले आज हतियार खरिद प्रकरणबिरुद्ध मसाल जुलुस तथा बिरोध प्रदर्शन गर्न लागेको हो । साँझ ५ः३० बजे बिरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका