जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारकै क्रममा निधन • Nepal's Trusted Digital Newspaperजापानका पूर्वप्रधानमन्त्री आबेको उपचारकै क्रममा निधन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारकै क्रममा निधन

जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारकै क्रममा निधन

  • समाचारपाटी
  • शुक्रबार, असार २४, २०७९
जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारकै क्रममा निधन

काठमान्डौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लड्नुभएका उहाँलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस हुनुभएका आबेको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका