नेपाली चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा • Nepal's Trusted Digital Newspaperनेपाली चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा

नेपाली चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा

  • समाचारपाटी
  • शुक्रबार, असार २४, २०७९
नेपाली चलचित्र दोख आजबाट देशभर प्रदर्शनमा

 

नेपाली चलचित्र दोख आज (शुक्रवार) बाट देशभर प्रदर्शनमा आएको छ । अनुप बरालदवारा निर्देशित चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से गुरुङको मुख्य अभिनय छ । चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र दवन्दवको कथावस्तु समेटेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका