नेपाली चलचित्र दोख आज (शुक्रवार) बाट देशभर प्रदर्शनमा आएको छ । अनुप बरालदवारा निर्देशित चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।
चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से गुरुङको मुख्य अभिनय छ । चलचित्रमा तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र दवन्दवको कथावस्तु समेटेको छ ।