आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान १०ः३० बजे समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।