राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperराज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

  • समाचारपाटी
  • बिहिबार, असार २३, २०७९
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

 

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान १०ः३० बजे समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका