आज राष्ट्रिय युवा संघले राहदानी विभाग घेराउ गर्दैछ । राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्तीका कारण सेवाग्राहीले व्यहोर्नुपरेको समस्याबिरुद्ध विभाग घेराउ तथा ध्यानाकर्षण गर्न लागेको हो ।
विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहीताको उदघाटनमा सञ्चारमन्त्री
आज विज्ञापन बोर्डले स्वीकृत गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहीताको उदघाटन हुँदैछ । उदघाटन सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नुहुनेछ