नेकपा एमालेको सचिवालय बैठक बस्दै • Nepal's Trusted Digital Newspaperनेकपा एमालेको सचिवालय बैठक बस्दै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

  • समाचारपाटी
  • आइतवार, असार १९, २०७९
नेकपा एमालेको सचिवालय बैठक बस्दै

 

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालयमा शुरु हुनेछ । आजको बैठकमा आगामी निर्वाचनको तयारी, प्रचारप्रसारको व्यवस्थापन, सदस्यता बिस्तार र नवीकरण, विभागहरुको काम व्यवस्थापन लगायत विविध समसामयिक विषयमा छलफल हुने कार्यतालिका छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका