माओवादीको केन्द्रिय कमिटी बैठक बस्दै • Nepal's Trusted Digital Newspaperमाओवादीको केन्द्रिय कमिटी बैठक बस्दै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • माओवादीको केन्द्रिय कमिटी बैठक बस्दै

माओवादीको केन्द्रिय कमिटी बैठक बस्दै

  • समाचारपाटी
  • आइतवार, असार १९, २०७९
माओवादीको केन्द्रिय कमिटी बैठक बस्दै

 

नेकपा (माओवादी केन्द्र) केन्द्रिय कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा चुनावी समीक्षा, आगामी चुनावको तयारी र रिक्त पार्टी पदाधिकारीको बारेमा छलफल हुने कार्यसूची छ ।

गत पुस १९ गते बसेको केन्द्रिय समितिको पहिलो बैठकबाट पार्टी अध्यक्षका रुपमा पुष्पकमल दाहालालाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष बाहेकका अन्य पद भने हालसम्म पूर्ति हुन सकेका छैनन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका