४४ जना कोराना संक्रमित थपिए,१६ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper४४ जना कोराना संक्रमित थपिए,१६ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ४४ जना कोराना संक्रमित थपिए,१६ जना कोरोना संक्रमण मुक्त

४४ जना कोराना संक्रमित थपिए,१६ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • शनिबार, असार १८, २०७९
४४ जना कोराना संक्रमित थपिए,१६ जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ४४ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार २ सय १ जनाकाे पिसिआर परीक्षण गर्दा ३३ जना र १ हजार  २ सय ६६ जनाकाे एनटिजेन परीक्षण गर्दा ११ जना गरी ४४ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर ३ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

८७ हजार २ सय ३५ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । देशभर कोरोना संक्रमण मुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ४ सय ९६ जना पुगेका छन् ।

२ हजार ४ सय ६७ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका