राज तामाङ्ग प्रकाश र करिश्मा ढकालको अभिनयमा ''गाईको गोबर'' • Nepal's Trusted Digital Newspaperराज तामाङ्ग प्रकाश र करिश्मा ढकालको अभिनयमा ''गाईको गोबर'' • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राज तामाङ्ग प्रकाश र करिश्मा ढकालको अभिनयमा ”गाईको गोबर”

राज तामाङ्ग प्रकाश र करिश्मा ढकालको अभिनयमा ”गाईको गोबर”

  • समाचारपाटी
  • शनिबार, असार १८, २०७९
राज तामाङ्ग प्रकाश र करिश्मा ढकालको अभिनयमा ”गाईको गोबर”

काठमान्डाैँ । हाल मलेसियामा रहेका दोलखाली युवा कलाकार पासाङ्ग शेर्पाको पछिल्लो प्रस्तुति ”गाईको गोबर” सार्बजनिक भएको छ । उहाँले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसक्नुभएकाे छ ।

गीतमा लय शब्द लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले भर्नुभएकाे हाे  भने स्वर पासाङ्ग शेर्पा र प्रतिमा अर्यालको रहेको छ । ‘गाईको गोबर’ बोलको गीतमा समयले परिवर्तन गराएको यक युवतीको चन्चले स्वभावलाई प्रस्ट्याउन खोजिएको छ । यस गीतको म्युजिक भिडियोलाई अहिले निकै ब्यस्त निर्देशक, कोरियोग्राफर र मोडल राज तामाङ्ग प्रकाश ले निर्देशन गर्नुभए काे छ ।

गीत उद्धब घिमिरे अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ यस गीतलाई पहिले जसरी नै शंख्य श्रोता एवं दर्शकहरुले मन पराइदिनुहुने छ भन्ने कुरामा प्रस्तुतकर्ता पासाङ्ग ढुक्क रहनुभएकाे छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका