राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जगन्नाथ रथयात्राको अवलोकन • Nepal's Trusted Digital Newspaperराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जगन्नाथ रथयात्राको अवलोकन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जगन्नाथ रथयात्राको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जगन्नाथ रथयात्राको अवलोकन

  • समाचारपाटी
  • शुक्रबार, असार १७, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जगन्नाथ रथयात्राको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमान्डौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गर्नुभएकाे छ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभयाे।

स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताउनुभयाे । सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ ।

सुन्धाराबाट सुरु भएको रथयात्राले सहरका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका