राष्ट्रव्यापी फुल कन्टयाक्ट कराते प्रतियोगिताको उदघाटन हुँदै
राष्ट्रव्यापी फुल कन्टयाक्ट कराते प्रतियोगिताको उदघाटन हुँदै
समाचारपाटी
शुक्रबार, असार १७, २०७९
राष्ट्रव्यापी खेलकुद अन्तर्गत आज राष्ट्रव्यापी फुल कन्टयाक्ट कराते प्रतियोगिताको उदघाटन हुँदैछ । उदघाटन राष्ट्रिय खेलकुद परिषदको सेमी कभर्डहलमा हुनेछ ।