आज अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको बैठक बस्दैछ । बैठकलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
नेपाल ल क्याम्पस स्थापना दिवसमा राष्ट्रपति
नेपाल ल क्याम्पसले स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुनेछ ।