अखिल नेपाल किसान महासंघ बैठकलाई ओलीले सम्बोधन गर्ने • Nepal's Trusted Digital Newspaperअखिल नेपाल किसान महासंघ बैठकलाई ओलीले सम्बोधन गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अखिल नेपाल किसान महासंघ बैठकलाई ओलीले सम्बोधन गर्ने

अखिल नेपाल किसान महासंघ बैठकलाई ओलीले सम्बोधन गर्ने

  • समाचारपाटी
  • शुक्रबार, असार १७, २०७९
अखिल नेपाल किसान महासंघ बैठकलाई ओलीले सम्बोधन गर्ने

आज अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको बैठक बस्दैछ । बैठकलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।

नेपाल ल क्याम्पस स्थापना दिवसमा राष्ट्रपति

नेपाल ल क्याम्पसले स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुनेछ ।

rastrapati

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका