खुला महिला भलिबलमा आज दुई खेल हुँदै • Nepal's Trusted Digital Newspaperखुला महिला भलिबलमा आज दुई खेल हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • खुला महिला भलिबलमा आज दुई खेल हुँदै

खुला महिला भलिबलमा आज दुई खेल हुँदै

  • समाचारपाटी
  • बिहिबार, असार १६, २०७९
खुला महिला भलिबलमा आज दुई खेल हुँदै

वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगितामा आज (बिहीवार) पनि दुई खेल हुँदैछन । आज दिनको पहिलो खेल परोपकार गल्र्स होस्टल र आयोजक न्यु डायमण्ड एकेडेमी तथा दोस्रो खेल नेपाल पुलिस क्लव र एपिएफबीच प्रतिष्पर्धा हुनेछ । खेल कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका