अखिल नेपाल फुटबल संघको नवनिर्वाचित टिमलाई प्रधानमन्त्री देउवाकाे बधाई • Nepal's Trusted Digital Newspaperअखिल नेपाल फुटबल संघको नवनिर्वाचित टिमलाई प्रधानमन्त्री देउवाकाे बधाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अखिल नेपाल फुटबल संघको नवनिर्वाचित टिमलाई प्रधानमन्त्री देउवाकाे बधाई

अखिल नेपाल फुटबल संघको नवनिर्वाचित टिमलाई प्रधानमन्त्री देउवाकाे बधाई

  • समाचारपाटी
  • बुधबार, असार १५, २०७९
अखिल नेपाल फुटबल संघको नवनिर्वाचित टिमलाई प्रधानमन्त्री देउवाकाे बधाई
photo source:-onlinekhabar

काठमान्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टिमलाई बधाई दिनुभएकाे छ ।

एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङसहितलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिनुभएकाे हाे ।

यसअघि टोलीलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएकाे छ ।

कर्मा छिरिङ्ग शेर्पालाई हराउँदै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका