नेपाल पर्यटन बोर्डको नवनियुक्त पर्यटनमन्त्रीलाई स्वागत
नेपाल पर्यटन बोर्डको नवनियुक्त पर्यटनमन्त्रीलाई स्वागत
समाचारपाटी
बुधबार, असार १५, २०७९
नेपाल पर्यटन बोर्डले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई स्वागत गर्दैछ । पर्यटन बोर्डमा हुने कार्यक्रममा नवनियुक्त मन्त्री श्रेष्ठको स्वागत तथा शुभकामना दिने कार्यक्रम रहेको छ ।