१९ औँ राष्ट्रिय धान दिवसकाे कार्यक्रमलाई केपी ओलीले सम्बोधन गर्दै • Nepal's Trusted Digital Newspaper१९ औँ राष्ट्रिय धान दिवसकाे कार्यक्रमलाई केपी ओलीले सम्बोधन गर्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १९ औँ राष्ट्रिय धान दिवसकाे कार्यक्रमलाई केपी ओलीले सम्बोधन गर्दै

१९ औँ राष्ट्रिय धान दिवसकाे कार्यक्रमलाई केपी ओलीले सम्बोधन गर्दै

  • समाचारपाटी
  • बुधबार, असार १५, २०७९
१९ औँ राष्ट्रिय धान दिवसकाे कार्यक्रमलाई केपी ओलीले सम्बोधन गर्दै

१९ औँ राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान राष्ट्रिय महासंघ राष्ट्रिय समितिले धान दिवस मनाउँदैछ । धान दिवसको कार्यक्रमलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।

 

मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय गीति एल्बम र शार्दूल अंक ५ को विमोचनमा केपी ओली

जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय गीति एल्बम र शार्दूल अंक ५ को विमोचन हुँदैछ । विमोचन कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।

 

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका