१९ औँ राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान राष्ट्रिय महासंघ राष्ट्रिय समितिले धान दिवस मनाउँदैछ । धान दिवसको कार्यक्रमलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय गीति एल्बम र शार्दूल अंक ५ को विमोचनमा केपी ओली
जननेता मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय गीति एल्बम र शार्दूल अंक ५ को विमोचन हुँदैछ । विमोचन कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।