आशिष भदेलको नेवा भाषाको गित लिफ: लिफ: सार्वजनिक (भिडियो सहित) • Nepal's Trusted Digital Newspaperआशिष भदेलको नेवा भाषाको गित लिफ: लिफ: सार्वजनिक (भिडियो सहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आशिष भदेलको नेवा भाषाको गित लिफ: लिफ: सार्वजनिक (भिडियो सहित)

आशिष भदेलको नेवा भाषाको गित लिफ: लिफ: सार्वजनिक (भिडियो सहित)

  • समाचारपाटी
  • बुधबार, असार १५, २०७९
आशिष भदेलको नेवा भाषाको गित लिफ: लिफ: सार्वजनिक (भिडियो सहित)

काठमान्डौं ।  नेवा भाषाका गायक आशिष भदेलको नयाँ गीत लिफ लिफ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा शब्द तथा संगीत पुस्कर प्रजापतिको रहेको छ भने फिरोज बज्राचार्यले संगीत संयोजन गर्नुभएकाे छ। सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको भिडियोमा निर्देशक बिश्वास बज्राचार्यले निर्देशन गर्नुभएकाे छ। सार्बजनिक भिडियोमा सुधिर श्रेष्ठ र रिम्षा श्रेष्ठ लागायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका