राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा डेरी उद्योग संघले डेरी फुड फेस्टिबल २०७९ आयोजना गर्दैछ । आज असार १५ गते धान दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको हो ।