राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperराज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै

  • समाचारपाटी
  • बुधबार, असार १५, २०७९
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै

 

आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभाकक्षमा बस्नेछ । बैठकमा इम्बोस्ड नम्बर प्लेड जडानका बारेमा छलफल गर्ने कार्यसूची छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका