आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभाकक्षमा बस्नेछ । बैठकमा इम्बोस्ड नम्बर प्लेड जडानका बारेमा छलफल गर्ने कार्यसूची छ ।