राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperराज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

  • समाचारपाटी
  • बुधबार, असार १५, २०७९
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

 

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । प्रतिनिधि सभा अन्तर्गतको समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका